काठमाडौँ । सत्तारूढ नेकपा एमालेको असन्तुष्ट समुह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने कुनै पनि बैठकमा सहभागी नहुने भएको छ । संस्थापन पक्षले पार्टी कार्यालयमा बैठक गर्न छोडेर सरकारी निवासमा बैठक गरिरहेकोले असन्तुष्ट पक्ष त्यस्ता बैठकमा सहभागी नहुने भएका हुन् ।