काठमाडौं : असर १ गते आएको मेलम्ची खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गर्यो। बाढी पीडितको अवस्था दयनिय बनेकाे छ। बाढी प्रभावितहरू बिस्तारै लयमा फर्किने प्रयत्न गरिरहेका छन्।पीडितहरू बाढीले पुरेको घरबाट लेदो निकालेर फेरि त्यहीँ बस्ने तयारी गर्दैछन् भने केही जायजेथा गुमेपछि सरकारको मुख ताकिरहेका छन्। बाढीले हेलम्बु गाउँपालिकामा मात्रै ८० प्रतिशत क्षति गरेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्।१० दिनदेखि हेलम्बु क्षेत्र अस्तव्यस्त छ। विद्युत, सडक सञ्जालको सम्पर्क टुटेको