सरकारले देशको सांस्कृतिक पहिचान, सामाजिक मूल्यमान्यता र मानवीय मर्यादाको संरक्षण गर्ने भन्दै जुन ८ मा सौन्दर्य प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो।
अमेरिकी यातायात सुरक्षा प्रशासनले हवाई टिकट नभएका यात्रुहरूलाई पनि सेक्युरिटी चेकिङ पार गरेर गेटसम्म जान दिने आफ्नो नयाँ कार्यक्रम “गेट्साइड बाइ टिएसए प्री-चेक”को विस्तारलाई अचानक रोकेको छ। केही समयअघि देशभरका सयौँ विमानस्थलमा विस्तार गरिएको भनिएको यो कार्यक्रमलाई हाल पुनः प्रारम्भिक १३ वटा विमानस्थलमा मात्र सीमित गरिएको छ। गत सेप्टेम्बर महिनामा टिएसएले यो कार्यक्रम निकै भव्यताका […]
काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता दिएको छ । शुक्रबार क्यानले जारी गरेको विज्ञप्तिअनुसार आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएललाई आईसीसीले आधिकारिक रूपमा स्वीकृति दिएको हो। आईसीसीबाट प्राप्त यस मान्यताले नेपाली क्रिकेटको समग्र विकास […]
सामसङ मोबाइल नेपालले चाडपर्वलाई लक्षित गर्दै ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोनमा २४ महिनाको किस्ताबन्दी सुविधा ल्याएको जनाएको छ। कम्पनीका अनुसार मासिक किस्ता एक हजार २२१ रुपैयाँदेखि सुरु हुनेछ। योजनाअन्तर्गत पुरानो स्मार्टफोन साट्दा तीन हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ। पुरानो फोनको मूल्यांकन तथा अफरका सर्तअनुसार अग्रिम भुक्तानी शून्यसम्म घट्न सक्ने कम्पनीको भनाइ छ। कम्पनीले सार्वजनिक गरेको […]
३० असोज, काठमाडौं । तारकेश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र तार्केश्वर खेलकुद …