गुरिल्लाकै बाटोमा म्याराथन, गोरखाका भिमबहादुर गुरुङले जिते उपाधि

रुकुम पश्चिम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गुरिल्ला म्याराथन सञ्चालन गरेर जनयुद्ध दिवस मनाएको छ ।  गाउँपालिकाको आयोजनामा सम्पन्न ‘मौराखारा गुरिल्ला म्याराथन’को उपाधि गोरखाका भिमबहादुर गुरुङले जितेका छन् । गुरुङले निर्धारित २३ किलोमिटर दूरी ३ घण्टा १८ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन्...

सम्बन्धित सामग्री

एथलेटिक्सका दीपक र राजपुरा पल्सर वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा यसपटक एलथेटिक्सले सर्वाधिक ३ वटा अवार्ड जितेको छ । एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन् । एथलेटिक्सका चन्द्रबहादुर गुरुङले वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा […] The post एथलेटिक्सका दीपक र राजपुरा पल्सर वर्षका उत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

डिसहोमको चाडपर्वलक्षित योजनाका भाग्यशाली ग्राहक तार्जन गुरुङले जिते नगद १ लाख

डिसहोमको चाडपर्वलक्षित 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत ०२५५८०५९९६७ कास आईडीका ग्राहक तार्जन गुरुङले नगद १ लाख जितेका छन् । २०८० कात्तिक १३ गते सोमबार भएको लक्की ड्रमार्फत गुरुङ विजेता घोषित भएका हुन् ।

प्रिन्स र जेसिकाले जिते मुख्यमन्त्री ब्याडमिन्टनको उपाधि

२८ माघ, काठमाडौं । इटहरीमा भएको प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुरुष एकलतर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकलतर्फ एपीएफकी जेसिका गुरुङले जितेका छन् । प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् । दाहालले ५० हजार र प्रफुलले २५ रुपैयाँ पाए । तेस्रो स्थानमा […]

लेखनाथ डोजो कराते च्याम्पियनसिपमा रोशन र पल्लबीले जिते स्वर्ण

लेखनाथ क्योकुशिन–कान करातेले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कनट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण जितेका छन्।...

ट्रायथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्रायथलनमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १/१ वटा स्वर्ण जितेका छन् । आज बुधवार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्रायथलनमा पुरुषतर्फ आर्मीका वसन्त थारु र महिलातर्फ एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जिते ।  पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमी दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन् । महिलातर्फ निर्धारित दुरी १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी गुरुङले स्वर्ण पदक जि...

नवौं राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय नेपाल प्रहरीको पुलिस क्लबले भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सोमबार दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसका टीकामाया गुरुङले स्वर्ण जिते । यसअघि आइतबारको उद्घाटन खेलमा प्रहरीले तीन स्वर्ण र सेनाले एक स्वर्ण जितेका थिए ।टीकामायाले ‘स्न्याच’ विधामा ६० र ‘क्लिन एण्ड जर्क’मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घ

कुङ्फुका पदक विजेता सम्मानित

इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उनीहरूले नेपाललाई ३ स्वर्ण पदक दिलाए। सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जिते। भूपेन्द्र गुरुङले चाइनिज फम्र्सको छाङ छ्वानमा पहिलो स्थान हात पारे।...

कांग्रेसका धनबहादुरले जिते मनाङको नासोँ गाउँपालिका अध्यक्ष

काठमाडौं । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ ।। धनबहादुरले ८२० मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६४८ मत ल्याउनु भएको छ । मनबहादुर यसअघि अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत प्राप्त […]

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् ।अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए । संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको विज्ञप्तिमा उल्लेख छ ।

विसन गुरुङले जिते बेलायतको बडी बिल्डिङ प्रतियोगिता, पिसिए जित्ने पहिलो नेपाली

यूके नेपाल इन्टरनेशनल फेडेरेशन बडी बिल्डिङ लिगका पूर्व महासचिव विसन गुरुङले बेलायतको एक प्रतिष्पर्धामा उपाधि जितेका छन् । बेलायतको बर्मिङहम सिटीमा १४ नोभेम्बर २०२१ मा सम्पन्न फिजिकल कल्चर एसोसिएसन (पिसिए) कम्पिटिसनमा आफ्नो तौल क्याटेगोरी र ओभरअलमा च्याम्पियन भएका छन् । बेलायतमा  पिसिए जित्ने उनी पहिलो नेपाली  हुन् । विसन सन् २०१४ मा मिस्टर यूके नेपाल, […]