दसैँको ऋण तिर्न बालुवामा सुन खोज्दै बोटे समुदाय

तनहुँको व्यास नगरपालिका–१०, बोटेगाउँ, कुमालटारीका बोटे समुदाय दसैँमा लागेको ऋण तिर्न बालुवामा सुन खोज्न नदी किनारतर्फ लागेका छन् ।

सम्बन्धित सामग्री

दसैँ मनाउँदा लागेको ऋण तिर्न सुनको कण खोज्न बोटे समुदाय लागे त्रिशूली किनारातर्फ

तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, “त्यही ऋण खर्च जुटाउन यता आएको […]