दशैं मनाउँदा लागेको ऋण लागेपछि सुन खोज्न त्रिशूलीतिर हिँड्यो बोटे समुदाय - NepaliPatra

तनहुँ । दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास १० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारतर्फ लागेका छन् । ‘दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । तीसरचालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारतर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको […]