दाङ – दैनिक चार–पाँच सय पर्यटक जखेरा ताल क्षेत्रमा आउँथे । डुंगा चढ्थे । वनभोज खान्थे । रमाउँथे । जसले गर्दा प्रफुल्लित थियो जखेरा ताल । तर, हिजो आज पर्यटक आउन छाडे । सुनसान बन्न थाल्यो ताल क्षेत्र । मुस्किलले दुई–चार आउँछन् । सुनसान ताल हेर्छन्, फर्किन्छन् । पर्यटकको चहलपहलले ताल छेउको होटल व्यवसाय पनि […]