काठमाडौँ– भूकम्प पछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव विश्वसामु जानकारी गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले भत्काएका संरचना पुनर्निर्माणको नेतृत्व गरेको प्राधिकरणले आगामी मंसिर २१ देखि २३ सम्म सम्मेलन आयोजना गर्न लागेको हो । नेपालको पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन,२०२१ राजधानीको हायात होटलमा […]