लेनदेन विवादमा भक्तपुरमा साथीको हत्या

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला नजिकै युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटार घर भएका ३३ वर्षीय राज श्रेष्ठको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोकबहादुर जिसीले रातोपाटीलाई बताए ।गएराती ९ बजेर ५२ मिनेटमा बालकोट बंगलामुखीबाट हनुमन्ते खोलातर्फको फलामे पुल नजिकै श्रेष्ठ गम्भिर घाइते अवस्थामा भेटिएका थिए । मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा र

सम्बन्धित सामग्री

१२ वर्षपछि घर फर्किएका हत्या आरोपी पक्राउ

२४ कात्तिक,विराटनगर । १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य  विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय  बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । धर्मदेवी  नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक  तामाफोक  गाउँपालिका–५ (हाल धर्मदेवी-२) […]

गाँजाकाे 'लास्ट पप' कसले तान्ने भन्नेमा विवाद हुँदा आफ्नै साथीको हत्या

जनकपुरधाम । गाँजा तान्ने विषयलाई लिएर भएको विवादमा आफ्नै साथीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरु मध्ये दुई जनालाई बिहीबार पत्रकार सम्मेलन गरी धनुषा प्रहरीले सार्वजनिक गरेको छ भने अन्य दुई जना अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।  प्रहरी नियन्त्रणमा रहे...

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ

झापा – तास खेल्ने क्रम भएको विवादमा साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित […]

लेनदेन विवादमा साथीको हत्या गर्ने युवक समातिए

झापा : लेनदेन विवादमा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा शिवसताक्षीका एक युवा पक्राउ छन्‌। पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन्। उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरलाई दुई दिनअघि जङ्गलमा ...

बिहेमा कुटेर साथीको हत्या गर्ने अभियुक्तहरु कारागार चलान

शिव ढुंगाना/उज्यालो । ओखलढुङ्गा, फागुन १७–  छिमेकीको विवादमा चिर्पटले हानेर साथीको हत्या गर्ने अभियुक्तहरुलाई ओखलढुंगा जिल्ला अदालतको आदेश...

हम्मरले हानेर साथीको हत्या

हेलम्बु गाउँपालिका-३ मा बर्दियाका ३० वर्षीय बिशाल चौधरीको हत्या भएको छ । हेलम्बु गाउँपालिकास्थित जय बागेश्वरी माध्यमिक विद्यालयमा सोही जिल्लाकै १८ वर्षीय सुजन चौधरीले सामान्य विवादमा फलामे हम्मरले हानेर बिशालको हत्या गरेका हुन् ।