काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न सरकारी सेवासँग राष्ट्रिय परिचयपत्रको अन्तरआबद्धता गर्ने कार्यलाई तीव्रता दिएको बताएका छन् ।
आफ्नो कार्यकालको १०० दिनको उपलब्धि सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सिमकार्ड जारी, सामाजिक सुरक्षा कोषका सेवा, कम्पनी दर्ता तथा नवीकरण...