तस्बिरमा हेर्नुहोस्, चुरियामाई मन्दिर

पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित सडक किनारमा चुरियामाई मन्दिर अवस्थित छ । तत्कालिन समयमा राजमार्ग निर्माण गर्ने क्रममा सो क्षेत्रमा अप्रिय घटनाहरु नहोस् भन्ने मान्यताका साथ बारा र मकवानपुरको सीमानामा चुरियामाई मन्दिरको स्थापना गरिएको हो ।तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सो क्षेत्रमा हुने गरेको अप्रिय घटनाहरूको न्यूनीकरणका लागि पश्चिम मुख फर्काएर चुरियामाई देवी मन्दिरको स्थापना गरिएको जानकारहरु बताउँछन् । सो मन्दिर छेउमा एसियाकै पहिलो सु

सम्बन्धित सामग्री

फूलपातीमा भरिभराउ चुरियामाई, तस्बिरमा हेर्नुहोस्

बडादसैँको आज सातौँ दिन फूलपाती । मकवानपुरको चुरियामाई सहित विभिन्न शक्तिपीठमा भक्तजनहरुको भीड लागेको छ । मकवानपुर र बारा जिल्लाको सीमानामा पर्ने चुरे पहाडकै फेदीमा रहेको चुरियामाई मन्दिर हिन्दु शक्तिपीठ हो । हेटौंडाबाट करिव ७ किलोमिटर दक्षिणतर्फ यात्रा गरेपछि सो मन्दिर पुगिन्छ । महेन्द्र राजमार्गसँग जोडिएको सो मन्दिरमा दसैँ लगायत विभिन्न चाडपर्वमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।महेन्द्र राजमार्गमा पर्ने तत्कालीन चुरियामाई सुरुङ खन्ने क्रममा मूर्तिको उत्पत्ति भएकोले ‘चुरियामाई देवी&rsquo

बस दुर्घटनमा चालकको मृत्यु

मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिर नजिकै ओरालोमा बस दुर्घटना हुँदा बिहीबार एक जनाको मृत्यु भएको छ ।

एसियाकै पहिलो सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास

बागमती प्रदेश सरकारले एसियाकै पहिलो सुरुङको रुपमा रहेको मकवानपुरको चुरियामाई मन्दिरसँगैको सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर प्रागंणमा एक कार्यक्रमका बीच सुरुङ मार्गको पुनःनिर्माणको शिलान्यास गरेका हुन् ।सुरुङमार्ग पुनःनिर्माणको लागि बागमती प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार ७ सय ७ रकमको लागत अनुमान गरिएको छ ।आगामी २०७९ साल वैशाख १९ गतेसम्म १ सय ९८ मिटर लम्बाइको सुरु

काठमाडाैं जाेडने तीनवटा सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताउनुभएको छ । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उहाँले काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकिएको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशन गरिने जानकारी दिनुभयो । मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर र प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन पनि दिनुभयो ।

दुर्घटनामा एकको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालकाको चुरियामा यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार महिलाको मृत्युभएको छ । राजमार्गअन्तर्गत हेटौँडा १५ स्थित चुरियामाई मन्दिर उकालोमा शुक्रबार राति जनकपुरबाट काठमाडौँका लागि आएको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना६३ प १५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार हेटौँडा ३ लेवटका अन्दाजी ४२–४३ वर्षीया देवी लामाको मृत्युभएको हो ।

हेटौँडाको चुरियामाईमा बस र मोटरसाइकल ठोकिँदा एकको ज्यान गयाे

मकवानपुर - हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको ज्यान गएकाे छ । गएराति सडक क्षेत्रमा हुस्सु लागेको समयमा चुरियामाई मन्दिर नजिकको उकालोमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा  रहेका एक जनाको ज्यान गएकाे हाे। जनकपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख ६९६३ नम्बरको बस...

ट्रकले ठक्कर दिदा ट्याक्टर चालकको मृत्यु

बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको ना३त ६९३१ नंको ट्र्याक्टरलाई हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजीकै आज दिउँसो ठक्कर दिँदा ट्र्याक्टर चालकको बाटोमा मृत्यु भएको छ ...

नौ किलो गाँजा बरामद

बारा, सिमरा । इलाका प्रहरी कार्यालय अमलेखगञ्जले चुरियामाई मन्दिर नजिकैबाट आज नौ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ ।  प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित...

चुरियामाई मन्दिरमा सवारी साधन पूजा गर्ने दर्शनार्थीको घुइँचो, फोटो

महेश्वर अधिकारी बारा : बाराको चुरियामाई मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। नयाँ सवारी साधन खरिद गरेपछि चुरियामाई मन्दिर गएर पूजा गर्ने चलन छ। मकवानपुरसँगको सीमामा पर्ने यस मन्दिरमा दसैंका बेला विशेष चहलपहल हुनेगर्छ। यहाँ बोका, कुखुरा बलि चढाएर पूजा गर्ने चलन छ। हेर्नुस् तस्बिरहरु :