संविधानका मूल्य र मान्यताहरूलाई खुम्च्याउने होइन, विस्तार गर्ने गरी संशोधन गर्छौँ : गगन थापा

संविधान दिवसका अवसरमा शुभकामना दिँदै थापाले संविधान जारी हुनु सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणाम भएको बताए।