काठमाडौं किकर्सको फुटबल क्लिनिक शुक्रबारदेखि

काठमाडौं किकर्स प्रालिले आगामी शुक्रबारदेखि फुटबल क्लिनिक सञ्चालन गर्ने भएको छ। क्लिनिकका लागि किकर्सले दीर्घकालीन योजनासहित स्काल्यान्डका ली मेनसनलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्धन गरेको छ।

सम्बन्धित सामग्री

विदेशी प्रशिक्षकसँग लामो अवधिको ‘फुटबल क्लिनिक’

काठमाडौं किकर्स प्रालिले विदेशी प्रशिक्षकसँग लामो अवधिको प्रशिक्षणको घोषणा गरेको छ । किकर्सले मंगलबार

काठमाडौं किकर्सले फुटबल क्लिनिक सञ्चालन गर्ने

३ चैत, काठमाडौं । काठमाडौं किकर्स प्रालिले फुटबल क्लिनिक सञ्चालन गर्ने भएको छ । काठमाडौं किकर्सले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा फुटबल क्लिनिक सञ्चालन हुने जानकारी दिएकाे हाे । क्लिनिकका लागि काठमाडौं किकर्सले स्कटिस प्रशिक्षक ली मेनसनलाई समेत अनुबन्ध गरेको छ । मंगलबारै मेनसनलाई सार्वजनिक समेत गरिएको छ । […]