काठमाडौं किकर्सले फुटबल क्लिनिक सञ्चालन गर्ने

३ चैत, काठमाडौं । काठमाडौं किकर्स प्रालिले फुटबल क्लिनिक सञ्चालन गर्ने भएको छ । काठमाडौं किकर्सले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा फुटबल क्लिनिक सञ्चालन हुने जानकारी दिएकाे हाे । क्लिनिकका लागि काठमाडौं किकर्सले स्कटिस प्रशिक्षक ली मेनसनलाई समेत अनुबन्ध गरेको छ । मंगलबारै मेनसनलाई सार्वजनिक समेत गरिएको छ । […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाको टेकुमा बन्ने भवनको टेन्डर आह्वान

३१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा बन्ने आफ्नो कार्यालय भवनको लागि टेन्डर आह्वान गरेको छ । भूमिगत पार्किङसहित ८ तल्ले भवनका लागि मंगलबार महानगरपालिकाले टेन्डर आह्वान गरेको हो । काठमाडौं महानथगरले आफ्ना सबै विभागलाई एकै ठाउँमा राख्न सकिने गरी भवन बनाउन टेन्डर आह्वान गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली यो कार्यालय […]

अनलाइनखबर

विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी

३० चैत, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको […]

अनलाइनखबर

कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिने अन्तिम तयारी, बोर्डमा पुग्यो प्रस्ताव

२९ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय (कमोडिटी एक्सचेञ्ज) बजार सञ्चालन गर्न लाइसेन्स दिने अन्तिम तयारी गरेको छ । बोर्डले नयाँ वर्षमा नै कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिने गरी प्रक्रिया अघि बढाएको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले लाइसेन्स दिनका लागि निजीगत तथा प्रक्रियागत विषयको टुंगो समेत लागिसकेको बताए । तर पनि यही दिन […]

अनलाइनखबर

काठमाडौंको नागस्थान चोकमा ट्राफिक बत्ती जडान

२७ चैत, काठमाडौं । काठमाडौंको नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो । जडान गरिएको बत्तीको शुक्रबार विहान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले स्वीच अन गरेर उदघाटन […]

अनलाइनखबर

काठमाडौंको लाखेननीमा लागेको आगो नियन्त्रणमा

२२ चैत, काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ । जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको […]

अनलाइनखबर

काठमाडौंको जैसीदेवलमा आगलागी

२२ चैत, काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० जैसीदेवलस्थित एक घरमा आगलागी भएको छ । जनसेवा प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । आगलागीको कारण र क्षतिको विवरण एकीन हुन सकेको छैन ।

अनलाइनखबर

राम्रोसँग खुलेन उपत्यकाको आकाश, अपराह्नपछि पानी पर्ने सम्भावना

१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् । बुधबार बेलुका काठमाडौं उपत्यकासहितका […]

अनलाइनखबर

भिमादमा विद्यालय बन्‍द नहुने

१६ चैत, काठमाडौं । तनहुँको भिमाद नगरपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेकोले विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै भनेको छ ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमन्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूलक असरका कारण विद्यालयहरु २० गतेसम्म बन्द हुने सूचना जारी […]

अनलाइनखबर

फास्ट ट्र्याकमाथि लेखापछि विकास समितिले पनि अध्ययन गर्दै

९ चैत, काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको सुरुङमार्ग र पुल निर्माणका लागि भएको ठेक्कामा अनियमितता भएकोबारे प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले चासो दिएको छ । संसदको लेखा समितिले अनियमितताबारे अध्ययन गरिरहँदा विकास समिति पनि यो विषयमा अध्ययन गर्न अघि सरेको छ । सोमबार रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकारीसँग छलफल गरेपछि विकास तथा […]

अनलाइनखबर

काठमाडौं किकर्सको फुटबल क्लिनिक शुक्रबारदेखि

काठमाडौं किकर्स प्रालिले आगामी शुक्रबारदेखि फुटबल क्लिनिक सञ्चालन गर्ने भएको छ। क्लिनिकका लागि किकर्सले दीर्घकालीन योजनासहित स्काल्यान्डका ली मेनसनलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्धन गरेको छ।

सेतोपाटी

जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना

३ चैत, काठमाडाै‌ । जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना भएको छ। कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ। जिल्लामा जनगणना २०७८ का लागि ९०६ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको हो। […]

अनलाइनखबर