तस्वीर : सुनसान अवस्थामा गोङ्गबु बसपार्क

काठमाडौंको गोङ्गबु बसपार्कस्थित पार्किङ् स्थलमा बुधवार अपरान्ह देखिएको छिटफुट बसहरुको अवस्था । कोरोना महामारीका कारण लागू गरिएको निषेधाज्ञाका कारण धेरैजसो बसहरु उपत्यका बाहिर तथा ग्यारेजहरुमा रहेकाले विगत दुई महीनादेखि यो बसपार्क सुनसान रहेको छ ।  तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  

सम्बन्धित सामग्री

उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, रात्रिकालीन यात्रा नगर्न आग्रह

११ असोज, काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ । कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ । खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क …

डोजर चल्ने डरले अनधिकृत संरचना आफैँ हटाउँदै घरधनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुस्थित गोङ्गबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैँले त्यस्ता संरचनाहरू भत्काउन सुरु गरेका छन् । डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरूले कवाडी सामग्री सङ्कलन गर्ने व्यक्तिहरू मार्फत संरचनाहरू भत्काउन थालेका हुन् । भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरूले फुटपाथ मिचेर बनाइएका होर्डिङ बोर्ड, पाली […]

काठमाण्डौ र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको ज्यान गयो, ३ जना घाइते

काठमाण्डौ - काठमाण्डौ र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षका शंकर पन्तको ज्यान गएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले ठक्कर दिँदा घाइते भएका पन्तको त्रिवि शिक्षण अस्पताल महाराजग...

काठमाडौँमा चक्कु प्रहारबाट तामाङको हत्या, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ …

गोङ्गबुको बसमा आगजनी शङ्कास्पद!

काठमाडौँ : गोङ्गबुमा भएको बस आगजनी शङ्कास्पद देखिएको छ। आइतवार बिहान गोङ्गबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागीका कारण ८ वटा माइक्रो बस पूर्णरुपमा क्षति भएका छन्। आगलागी हुँदा ग्यारेजमा राखिएको ८ वटा बस तथा माइक्रो बस जलेका छन्। सुपक्षी अटो वर्कशपमा आगजनी भएको हो। आगजनी कारण बा २