पूर्व राष्ट्रपति घानीले अफगान जनतासँग माफी मागे

दुबई, (एजेन्सी) । अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीले तालिवान लडाकुहरूले आक्रमण गर्ना मुलुक छाडेर संयुक्त अरब इमिरेट्समा शरण लिन पुगेकोमा अफगान जनतासँग बुधबार ट्विटरमार्फत औपचारिक रूपमा क्षमा याचना गरेका छन् । उनले भनेका छन् – ‘काबुल छोड्नु मेरो लागि जीवनकै सबैभन्दा कठिन निर्णय थियो । मैले अर्को फरक निर्णय गर्न नसकेकोमा माफी माग्न चाहन्छु ।’ […]

सम्बन्धित सामग्री

चौधरीलाई माफी दिने फाइल राष्ट्रपति कार्यालयले गृहमा फिर्ता पठायो

काठमाण्डाै – कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको सजाय माफी मिनाहा दिने फाइल राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको छ ।चौधरीलाई माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयले आज शुक्रवार गृह मन्त्रालयमा फिर्ता पठाएको हो । प्रचलित कानुन बमोजिम र अदालतबाट स्थापित नजिर प्रतिकूल नहुने गरी निर्णय गर्नू भन्दै सरकारको प्रस्ताव फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिनुभयो ।कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा आठ जना सुरक्षाकर्मी र एक ना...

हत्याका दोषीलाई माफी

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गौतमसहित विभिन्न अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको सजाय शुक्रबार आम माफी गरिदिएकी हुन्।...

राष्ट्रपतिबाट ६८१ कैदीको सजाय माफी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन्। सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, […]

राष्ट्रपतिद्वारा ५२३ कैदीबन्दीलाई माफी

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गरेकी हुन्। त्यस्तै हर्कबहादुर राईसमेत ५२३ जना कैदीको […]

राष्ट्रपति भण्डारीले दिइन् ५२३ कैदीबन्दीलाई माफी

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार उनले कैद माफी दिएकी हुन् ।

५२३ कैदीलाई माफी मिनाहा

काठमाडौं, २ असोज । संविधान दिवसमा यस वर्ष ५२३ जना कैदीहरुले माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा भोलिबाट लागू हुनेगरी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्तिमार्फत हर्कबहादुर राइृसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवसको अवसरमा माफी मिनाहा […]

राष्ट्रपति भण्डारीद्वारा ५ सय २३ कैदीको माफी मिनाह

आइतबारदेखि लागू हुने गरी ८ जनाको सजाय माफी र ५ सय २३ जनाको कैद भुक्तानी माफी मिनाह गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् ।