काठमाडौँ,२७ कार्तिक । बागलुङको जैमिनी नगरपालिका(८ छिस्तीको केवैगाउँका पूर्णबहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो । औजार भित्रिएपछि मकै र कोदो राम्रो उत्पादन हुने केवैगाउँमा मकै छोडाउन र कोदो चुट्न लाग्ने खर्च र समय घटेको छ । त्यति मात्रै होइन, पुनले चार वर्षयता यसका लागि महङ्गो पारिश्रमिक बुझाएर श्रमिक बोलाउनु पनि परेको […]