बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

काठमाण्डौ – बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानम...

सम्बन्धित सामग्री

राम्रोसँग खुलेन उपत्यकाको आकाश, अपराह्नपछि पानी पर्ने सम्भावना

१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् । बुधबार बेलुका काठमाडौं उपत्यकासहितका […]

आजको मौसम: चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौँ । पश्चिमी वायुका प्रभावले देशका पश्चिमी तथा पहाडी क्षेत्रका केही स्थानमा आज चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ।  बुधबार र बिहीबार कमजोर रहने पश्चिमी वायु शुक्रबारदेखि भने सक्रिय भएर देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी ...