१९ औं एसियाली खेलकुदमा पदक सम्भावित खेल हो बक्सिङ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका तीन स्वर्ण जितेको बक्सिङलाई पदक सम्भावित खेलका रुपमा हेरिएको छ । तर, यसै खेलका लागि भने जम्मा तीन दिन छनोटका लागि राखिएको छ । छनोटको सहभागिता जनाउने खेलाडीहरु अहिले राष्ट्रिय बक्सिङ प्रतियोगितामा छन् । त्यस लगत्तै नेपाल बक्सिङ संघ यही वैशाख १२ देखि १५ गतेसम्म छनोट प्रतियोगिता आयोजना गर्ने योजनामा छ । त्यसका लागि संघले संघमा आबद्ध सम्पूर्ण जिल्ला संघ र क्लबहरुलाई छनोटमा सहभागी हुन आग्रह&nb