१९औं एसियन गेम्स खेल्ने सूचीमा छैन ओलम्पियन गौरिकाको नाम

काठमाडौं । ओलम्पियन गौरिका सिंहको नाम १९औं एसियन गेम्स खेल्ने सूचीमा समावेश छैन । एसियन गेम्स आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउ सिटीमा हुँदैछ । तर नेपालको पौडीबाट दुई पटक ओलम्पिक खेलिसकेकी गौरिका भने १९औं एसियन गेम्समा नदेखिने भएकी छन् । जेठमा भएको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट उत्कृष्ट हुँदा गौरिकासहित डुवाना […]

सम्बन्धित सामग्री

१९औं एसियाडमा पदकको अपेक्षा गरेको तेक्वान्दोमा निराशा

१० असोज, हान्झाउ । १९औं एसियन गेम्स एसियाडको तयारी सुरु हुँदै गर्दा नेपालले पदकको अपेक्षा गरेको खेलको सूचीमा तेक्वान्दो, बक्सिङ र कराते मुख्य प्राथमिकतामा थियो । मार्सल आर्टसका यी खेलहरुमा नेपालले यसअघि एसियाडमा पदक पनि जितिसकेको थियो । अझ तेक्वान्दो एसियाडमै नेपालको लागि सबैभन्दा सफल खेल समेत हो । जसबाट नेपालले १ रजत सहित सर्वाधिक १५ पदक जितेको […]

एसियाडमा तेस्रो दिन : बक्सिङमा रविन विजयी, अन्यको निराशाजनक प्रदर्शन

८ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियन गेम्स (एसियाड) अन्तर्गत तेस्रो दिन सोमबार पनि नेपाली खेलाडीहरुको प्रदर्शन निराशाजनक रह्यो । बक्सिङमा रविन थापा र तेक्वान्दोका अन्जली तामाङले एक खेल जित्ने बाहेक अन्य सबै खेलमा नेपाली खेलाडी पराजित भए । रविन आफ्नो स्पर्धामा अन्तिम १६ मा पुग्दा अन्जली भने सोमबारै अर्को खेलमा पराजित हुँदै बाहिरिसकेकी छन् । […]

उत्सुकतापूर्वक आयोजनाको प्रतीक्षा

चीनको हानझाउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स सुरु हुन २९ दिन मात्र बाँकी रहँदा एसियाभरका राष्ट्रहरू उत्सुकतापूर्वक उक्त आयोजनाको प्रतीक्षा गरिरहेका छन्।...

उत्सुकतापूर्वक आयोजनाको प्रतीक्षा

चीनको हानझाउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स सुरु हुन २९ दिन मात्र बाँकी रहँदा एसियाभरका राष्ट्रहरू उत्सुकतापूर्वक उक्त आयोजनाको प्रतीक्षा गरिरहेका छन्।...

एसियाडको लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि प्रराम्भिक चरणमा ४० खेलाडी छनोट गरेको छ । एन्फाले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग समन्वय गर्दै पहिलो चरणमा ४० खेलाडी छनोट गरेको छ । खेलाडीहरु चितवनमा भएको राष्ट्रिय लिग र अन्य प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा छनोट गरिएको जनाएको […]

जुडोबाट एकै परिवारका तीन खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हांग्झोउमा सेप्टेम्वरमा हुने १९औं एसियन गेम्स (एसियाड) का लागि जुडोबाट १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् । प्रत्येक तौलसमूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता […]

एसियाडलाई एथलेटिक्सबाट २० खेलाडी बन्द प्रशिक्षणलाई छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघले आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि प्रारम्भिक चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा बिहीबार र शुक्रबार भएको छनोटबाट पाँच स्पर्धाका लागि २० खेलाडी छनोट गरिएको संघका सचिव आरके विष्टले जानकारी गराए । ८०० र १५ सय मिटर दौडमा पुरुषमात्र […]

एसियन गेम्स : बास्केटबल छनोट वैशाख तेस्रो साता

१९औं एसियन गेम्स (एसियाड) का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टिमको प्रारम्भिक छनोट गर्ने भएको छ । बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले वैशाख १७ र १८ गते राखेप सेमिइन्डोर कभर्डहलमा खेलाडी छनोट कार्यक्रम रहेको जनाए । ‘हामी यु-२३ को लङ नेम छनोट गर्न गइरहेको छौं,’ उनले लेखेका छन् । आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने एसियाडमा समावेश भएसँगै बास्केटबल संघले खेलाडी छनोट गर्न लागेको हो ।

एसियाडको लागि साइक्लिङको प्रारम्भिक छनोट वैशाख १६ मा हुने

१४ वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि साइक्लिङको राष्ट्रिय टिमको प्रारम्भिक छनोट प्रतियोगिता यही बैक्काख १६ गते हुने भएको छ । नेपाल साइक्लिङ संघले मंगलबार सुचना जारी गर्दै एसियाडमा समावेश भएको खेल साइक्लिङकमा लागि राष्ट्रिय टिमको छनोट गर्न एक दिने प्रारम्भिक छनोट प्रतियोगिता हुने जनाएको […]

एसियाडका लागि एथलेटिक्स र बक्सिङको प्रारम्भिक छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – आगामी सेप्टेम्बरमा चीनको हांग्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि एथलेटिक्स र बक्सिङले प्रारम्भिक खेलाडी छनोट गर्ने भएका छन् । नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले आइतबार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् । एसियाडमा एथलेटिक्स खेलको पनि […]