मुलुक बनाउने जिम्मेवारी युवाहरुले लिनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक बनाउने जिम्मेवारी अब युवाहरुले लिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा योङ्ग प्रोफेशनल फेलोसिप नेपाल २०२३ कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले राजनीति गर्नेहरुले देशलाई स्वर्गको टुक्राजस्तो बनाउन नसकेको भन्दै अब युवाहरुले यसको जिम्मा लिनुपर्ने बताएका हुन् । देशलाई परिवर्तन गर्न र नयाँ व्यवस्था स्थापित गर्ने आन्दोलनमा राजनीतिज्ञहरुको आवश्यक भूमिका रहेको भन्दै […]

सम्बन्धित सामग्री

योजना आयोगमाथि खनिए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति असन्तुष्टी जनाएका छन्। काठमाडौंमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाएका हुन्।उनले राष्ट्रिय योजना आयोगले राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेको आरोप लगाए। उनले योजनाबद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

काठमाडौं, जेठ २८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका हुन् । उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँनेछन् । […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र भियतनामी पूर्वगृहमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एबम नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआन बीच शिष्टचार भेटघाट भएको छ । अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान  शिष्टाचार भेटघाट भएको हो । भेटघाटका क्रममा आपसी सहयोग र […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

काठमाडौं, मंसिर ४ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका छन् । उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन्। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए। प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट सिफारिस

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस हुनुभएको छ । नेकपा (एमाले) पर्वतको मंगलबार सम्पन्न छैंटौ बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने क्रममा तिमिल्सिनाको नाम सिफारिस गरेको हो । राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्षभन्दा बढी रहेको भए पनि […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुग्नुभएको थियो । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

पर्वत, बैशाख ३० राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुग्नुभएको थियो । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतको सुपरम्यान जीपलाइनमा सरर....

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको जिपलाइन सयर गरेका छन् ।  कार्यक्रमको सिलसिलामा गृह जिल्ला पर्वत पुगेका उनले कुस्मा बजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीप लाइनमा सयर गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले सुपर म्यान जीप लाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । जिपलाइन सयर गरेपछि उनले प्रतिकृया दिँदै एकदमै रमाइलो र साहसिक अनुभव भएको बताएका छन् । शयरपछि उनले भने–‘अहिले रमाइलो गर्ने साहसिक खेलमा सहभागी हुनेक

शान्ति सम्मेलनमा सहभागी हुन अध्यक्ष तिमिल्सिना स्पेन प्रस्थान

काठमाडौं : स्पेनमा हुने लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना त्यसतर्फ प्रस्थान गरेका छन्। स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा हुने शान्ति सम्मेलनका लागि १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना सोमवार बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन। यही अप्रिल ६ देखि १२ तारिकसम्म आयोजना हुने…