काठमाडौं। नेपालका वरिष्ठ युरोलोजिस्ट डा. सञ्जय खड्गी अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ‘एसआईयू डिस्टिङ्गुइस्ड करियर अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। इटालीको फ्लोरेन्समा आयोजित इन्टरनेसनल सोसाइटी अफ युरोलोजी (एसआईयू) को ४६औँ कांग्रेसका अवसरमा नोभेम्बर ११ मा डा. खड्गीलाई उक्त सम्मान प्रदान गरिएको हो। युरोलोजीको क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदान, उपचार प्रविधिको विकास तथा ज्ञान र सीपको अन्तर्राष्ट्रिय आदान-प्रदानमा […]