एजेन्सी – दक्षिण अफ्रिकामा जारी आइसिसी वुमन्स यू१९ टि२० विश्वकपमा रुवान्डाले टेस्ट टोली जिम्बावेलाई ३९ रनले पराजित गरेको छ । पहिलो पटक क्रिकेटतर्फ विश्वकप खेलेको रुवान्डाले जिम्बावेलाई स्तब्ध पार्दै पहिलो जितका साथ इतिहास रचेको छ । जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे १८.४ ओभरमा ८० रनमा अल आउट भयो । जिम्बावेको […]
विश्वकप फुटबलमा इतिहास कोर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन मुलुक बन्ने इतिहासि कोर्ने क्रममा मोरक्कोले पोर्चुगललाई १–० ले हरायो ।
मोरक्कोको जितमा युसेफ नेसरीले ४२औँ मिनेटमा गरेको...
२४ मंसिर, काठमाडौं । पोर्चुगललाई स्तब्ध पार्दै कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दै मोरक्कोले नयाँ इतिहास रचेको छ । अल थुमामा स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १-० ले हरायो । यस जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको । इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश […]
इंग्ल्यान्डसँग अल बायत मैदानमा प्रतिस्पर्धा गर्दा अमेरिकाको एउटै लक्ष्य स्तब्ध नतिजा निकाल्ने हुनेछ । सन् १९५० को विश्वकपको इतिहास दोहो¥याउने योजनामा ग्रेग बर्हाल्टरको टोली छ । सो विश्वकपमा अमेरिकाले जोसेप इडुआर्ड गेटजेन्सको...
कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि दावेदार अर्जेन्टिना एसियाली मुलुक साउदी अरेबियाले जितको इतिहार रच्दा अर्जेन्टिना स्तब्ध बनेको छ । विश्वका सर्वश्रेष्ठमध्येका एक लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना आफ्नो समूहको पहिलो खेलमा साउदी अरेबियासंग २-१ ले पराजित भएको हो । खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १०औं मिनेटमा पेनाल्टीबाट गोल …
एजेन्सी, १६ माघ । स्पेनका राफेल नाडालले अष्ट्रेलियन ओपनको उपाधि जित्दै इतिहास रचेका छन् । उनी पुरुष टेनिसतर्फ सर्वाधिक २१औं ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । नाडालले रुसका दोस्रो वरियताका डानिल मेडभेडेभलाई २-६, ६-७, ६-४, ६-४ र ७-५ मा स्तब्ध पारे । पहिलो दुई सेट हारेर तेस्रो सेट पनि हारको नजिक पुगेका नाडाल खेलमा फर्किए […]
विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच ओलम्पिकमा लगातार दुईवटा सेमिफाइनल हारेपछि स्तब्ध भएका छन् । पुरुष एकल तर्फ उनलाई जर्मनीका अलेस्यान्द्रर जेबरेबले १–६, ६–३ र ६–१ ले हराए । त्यसैगरी, निना स्टोजानोभिक र जोकोभिचको जोडी मिक्स डबल्सतर्फ रुसका अस्लान अस्लन कारात्सेभ र एलेना भेस्निानाको जोडीसँग ७–६ र ७–५ ले पराजित भयो ।दुईवटा सेमिफाइनल गुमाउनु पक्कै पनि विश्व नम्बर एकका लागि दुखद् हुन्छ । विशेषगरी नयाँ इतिहास बनाउने अवसरबाट उनी चुकेका छन् । यस वर्ष अस्ट्
कस्तो आँधी चलेको हो देशमा निहितार्थको ?
पक्कै लेखिन्छ लेखिन्छ इतिहास यथार्थको
वर्तमान बनी स्तब्ध बस्ने हो कतिसम्म खै ?
मार्गचित्र बनोस् स्पष्ट पक्का भविष्यसम्मकै !