मीन विश्वकर्माको नाम सुनसरी-१ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवारको नाम सिफारिस गर्न परिपत्रअनुसार गरेअनुरुप सचेतक विश्वकर्माको नाम तय गरिएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ केन्द्रीय […]

सम्बन्धित सामग्री

सुनसरी १ मा मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको बैठकले मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नामसिफारिस गरिएका हो । मीन र मीना दुबै समानुपातिक सांसद हुन् । प्रदेशसभातर्फ सुनसरी–१(क) का लागि सुजेन्द्र […]

फोरमले सम्झौता तोडेको कांग्रेसको आरोप, सुनसरी १ मा उम्मेदवारी दिने तयारी

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सुनसरी १ को प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमलाई नसघाउने चेतावनी दिएको छ । त्यसो भएमा त्यहाँ बाणिज्यमन्त्री मीन विश्वकर्मा उम्मेदवार हुनेछन् । यसअघि दुई दलबीच सुनसरी १ मा कांग्रेसले फोरमका वरिष्ठ नेता अशोक राईलाई र ४ मा फोरमले कांग्रेसका ज्ञानेन्द्रबहादुु कार्कीलाई सघाउने सहमति भएको थियो …