काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको विकल्पका रुपमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले दर्ता गरेको ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ परिमार्जन गर्दै प्रतिनिधिसभाले पारित गरेको छ। ओली नेतृत्व सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले देशको जेठो र ख्याति प्राप्त त्रिभुवन विश्वविद्यालय जस्तै सबै संकायनको अध्ययापन गराउने प्रस्तावसहित विधेयक दर्ता गरेका थिए। सोमबार प्रतिनिधिसभाले प्राविधिक विषय मात्रै अध्यापन […]