एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदाे स्थानीय तह चुनावमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।  आज मङ्गलवार काठमाण्डाैमा आयोजित अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह चुनावमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गर्नुभएको हो ।  अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यसको वैशाखी ट...

सम्बन्धित सामग्री

एमालेको टिकट बाँड्ने शक्तिशाली पाँच घेरा

३० वैशाख २०७९ मा हुने स्थानीय तह चुनावबाट ६० देखि ७० प्रतिशत जित्ने दाबी गरिरहेको एमालेको टिकट वितरणमा अध्यक्ष ओली सर्वाधिक शक्तिशाली छन् । महानगरपालिकामा मात्रै नभएर पालिका स्तरमासमेत ओलीको चाहना बुझेर टिकट वितरणको तयारी देखिएको एक स्थायी कमिटी सदस्य बताउँछन् ।

एमालेको चुनावी रणनीति : हल्लाखल्ला नगर्ने, सकेसम्म सबैसँग मिल्ने !

‘नेकपा एमाले एक्लै ६० देखि ७० प्रतिशत स्थानीय तह जित्छ । हामी एक्लै लड्न सक्छौँ । त्यति जित्न हाम्रो पार्टीलाई कसैको वैशाखी टेक्नुपरेको छैन, कसैको सहारा पनि लिनु पर्दैन,’ चैत १ गते पार्टीको भगिनी संगठन अखिल नेपाल महिला (अनेम) संघको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए । त्यस यता अध्यक्ष ओलीले पार्टीको औपचारिक/अनौपचारिक कार्यक्रम, नेताहरूसँगको छलफल र कुराकानीमा पनि सोही कुरा दोहोर्‍याइरहेका छन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूलाई देशको एक नम्बर पार

स्थानीय तह चुनावमा याेग्य उम्मेदवार छानेर जित्नुपर्छ : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह चुनावकाे तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।  आज बुधवार नयाँ बानेश्वरकाे संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले ६५ देखि ७० प्रतिशत जित हासिल गर्ने दाबीसमेत गर्नुभयो । संसदीय दलका नेता ओलीले स्थानीय तह चुनावकाे तयारीमा जुट्न निर्देशन दिनुभएको पार्टीका प्रमुख...

स्थानीय तहमा एक्लै ६० देखि ७० प्रतिशत निर्वाचन जित्छौं : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन...