कोरोना संक्रमण बढेपछि मेन्छयामेम गाउँपालिकाका विद्यालय चार दिन बन्द
गाउँपालिकाले एक सूचना जारी गर्दै पछिल्लो समय कोरोना भाइरसका कारण विद्यार्थी र शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर परेकाले चार दिनका लागि विद्यालय बन्द गरिएको जनाएको छ।
कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।
काठमाडौं : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगललबारदेखि ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।
शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रण देखिएको…
भोजपुर : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ।गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामै यो गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ।यहाँ एकै दिन ५५ जनामा कोराना संक्रमण पुष्टि भएको छ। मंगलबारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय
भोजपुर । कोराना भाइरस (कोभिड १९) बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै छ दिनको लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र बिद्यार्थीहरुमासमेत कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय कार्यालय भोजपुरका अनुसार यहाँ सबै भन्दा धेरै ५५ […]
The post कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय बन्द गर्ने निर्णय आजदेखि नै लागू हुने जनाइएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने […]
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ । विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । कोरोनाको दर तीव्र […]
The post कोरोना संक्रमण बढेपछि नौ दिनका लागि विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.
दाङ – दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालय नौ दिनसम्म बन्द गरिएको छ। विद्यालयमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्। कोरोनाको दर तीव्र रुपमा बढ्न थालेपछि […]
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो । सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । […]
२३ पुस, दाङ । विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो । तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ५ वटा […]
कोरोना भाइरस संक्रमणको जोखिममा स्कुले बालबालिका परेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि एक साताका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । केहीदिन यता नेपालगन्जका १० शिक्षक र ५ विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । नेपालगन्जका विद्यालयमा संक्रमणको जोखिम बढेपछि सम्पूर्ण शैक्षिक संस्था […]