तत्काल आफ्ना मन्त्री परिवर्तन नगर्ने कांग्रेसको संकेत

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअघि मन्त्रिपरिषद् हेरफेर नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद् हेरफेरको चाहना राखे पनि त्यसमा गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले असहमति जनाएपछि तत्काल यो विषय अघि नबढ्ने देखिएको छ । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रस्ताव गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले […] The post तत्काल आफ्ना मन्त्री परिवर्तन नगर्ने कांग्रेसको संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् पुनर्गठन गर्न देउवा तयार, हेरफेर हुँदै मन्त्री

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । काँग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर गर्न चाहेका छैनन् । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवादमा फसेको जसपाको दुवै […]

माओवादीभित्र पनि चल्दै छ मन्त्री फेर्ने बहस, को छन् निसानामा ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय चर्चामै सकिएको छ । नयाँ मन्त्रीको नाम नै प्रधानमन्त्रीलाई बुझाइसकेको अवस्थामा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच बजेट पारित नभएसम्म मन्त्री परिवर्तन नगर्ने सहमतिपछि समाजवादीको निर्णय निर्णयमै सीमित भएको हो । सरकारमा सहभागी एकीकृत समाजवादीका एक मन्त्रीका अनुसार बजेट...

निर्वाचन लगत्तै मन्त्री परिवर्तन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो । आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता मन्त्रीको आकांक्षी भएपछि पालैपालो मन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोही सहमतिअनुसार मन्त्री […]

आठ महिनामै मन्त्री परिवर्तन

काठमाडौं, जेठ २३। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो । आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता मन्त्रीको आकांक्षी भएपछि पालैपालो मन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोही सहमतिअनुसार मन्त्री […]

आठ महिनामै मन्त्री परिवर्तन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो । आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता मन्त्रीको आकांक्षी भएपछि पालैपालो मन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोही सहमतिअनुसार मन्त्री परिवर्तन […] The post आठ महिनामै मन्त्री परिवर्तन appeared first on राजधानी राष्ट्रिय दैनिक.