माओवादीभित्र पनि चल्दै छ मन्त्री फेर्ने बहस, को छन् निसानामा ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय चर्चामै सकिएको छ । नयाँ मन्त्रीको नाम नै प्रधानमन्त्रीलाई बुझाइसकेको अवस्थामा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच बजेट पारित नभएसम्म मन्त्री परिवर्तन नगर्ने सहमतिपछि समाजवादीको निर्णय निर्णयमै सीमित भएको हो । सरकारमा सहभागी एकीकृत समाजवादीका एक मन्त्रीका अनुसार बजेट...