काठमाडौं । नागरिक अगुवाहरुले कोरोना भाइरस (कोभिड १९) महामारीबाट मुलुकको अवस्था भयावह बन्दै गएको भन्दै सर्वसाधारणको जीवन रक्षा गर्न अपिल गरेका छन् । १२२ वटा नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार लगायत संवैधानिक निकायहरुको जवाफदेहिता माग गरेका हुन् । संयुक्त विज्ञप्तिमा कोभिड १९ को दोश्रो लहरबाट हजारौं ...