सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसको सामना गर्दैछ ।

सम्बन्धित सामग्री

विश्वकप छनोट खेल्ने टिमको घोषणा

नेपालले विश्वकप छनोट प्रारम्भिक चरणमा बिहीबार लाओसको सामना गर्दैछ र त्यसको अघिल्लो दिन २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३४ सदस्यीय टिम घोषणा गरेका हुन् ।