झापा : बिर्तामोडको होटेलमा कोरोनाविरुद्धको खोप भेटिएको प्रकरणका विषयमा झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको छ।जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।समितिको सदस्यमा समन्वय समिति झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झ