काठमाण्डौ – वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका आठ सय ७२ म्यानपावर कम्पनीमध्ये ६० म्यानपावरले गएको आर्थिक वर्ष २०७८/७९ मा एक जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन सकेनन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार तीन वटा म्यानपावर कम्पनीले एक/एक जना मात्र श्रमिक पठाएका छन् भने तीन ओटा म्यानपावरले दुई/दुई जना मात्रै श्...
काठमाण्डौ – वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका आठ सय ७२ म्यानपावर कम्पनीमध्ये ६० म्यानपावरले गएको आर्थिक वर्ष २०७८/७९ मा एक जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन सकेनन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार तीन वटा म्यानपावर कम्पनीले एक/एक जना मात्र श्रमिक पठाएका छन् भने तीन ओटा म्यानपावरले दुई/दुई जना मात्रै श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन् ।
वैदेशिक रोजगार नियमावली (पाँचौ संसोधन)२०७६ मा म्यानपावर नवीकरणको लागि पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना श्रमिकलाई वैदेशिक रोजगारीमा ...
वैदेशिक रोजगारीमा वार्षिक एक सय जनाभन्दा कम श्रमिक पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी खारेजीमा पर्नबाट जोगिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णयबाट वैदेशिक रोजगार नियमावली (पाँचौ संशोधन), २०७६ मा भएको यससम्बन्धी व्यवस्था तत्कालका लागि हटाइएपछि म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका हुन् ।