काठमाडौँः स्थानीय तह निर्वाचनको मितिबारे अन्योलता बढसँगै आइतबार सत्तारुढ गठबन्धनले कानुनका जानकारहरुसँग परामर्श ग¥यो। कानुनका जानकारहरुले संविधान र स्थानीय तह निर्वाचन ऐनको दफा ३ संविधानको धारा २२५ बाझिएको भन्दै सुझाव दिएका छन्।
यसअघिको बैठकको निर्णय अनुसार गठबन्धनले शनिबार निर्वाचन आयोगका पदाधिकारी र आइतबार कानुनका जानकारहरुसँग छलफल गरेको हो।
गठबन्धनका प्रवक्ता एवं…