सरकार जिम्मेवार नभएका कारण काठमाडौंको सडक अस्तव्यस्त बनेको स‌ांसदहरुको आरोप

काठमाडौ‌ : सांसदहरुले सरकार जिम्मेवार नभएकाले काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त बन्‍ने पुगेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा काँग्रेस सांसद राजन केसीले काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्दासमेत सरकारले बेवास्ता गरिरहेको आरोप लगाए। उनले ठेक्का दिने त...