काठमाडाैं : शेयर बजार मापक नेप्से परिसूचक लगातार पाँचौ दिन पनि तल झरेको छ।नेप्से परिसूचक पछिल्लो पाँच दिन यता लगातार रुपमा करिव १४० अंकले गिरावट आएको हाे।बुधबार नेप्से परिसूचक २३.४१ अंकले घटेर २ हजार ४२८.६६ विन्दुमा झरेको हाे।त्यस्तै सेन्सेटिभ इण्डेक्स २.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६३ अंकले गिरावट भएको छ।बुधबार कारोबारमा आएका दुइ सय २६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता शेयर १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँमा खरिद बिक्री भएको छ ।मंगलब