बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका १० मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण सम्पन्न भएको छ । एक हजारजना अट्ने सभा हलसहितका अन्य १२ हल रहेको सम्मेलन केन्द्र निर्माण सम्पन्न भएको हो । बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डप संघीय सरकार सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र तयार...