चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरिपरि घुम्न थालेका छन् ।
प्रतिक्रियामा अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (यूएसएस मिलियस) ले सोमवार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा 'फ्रिडम अफ नेभिगेसन' अभियान चलाएको जनाएको छ ।
बेइजिङले सैन्य अभ्यास गरिरहेको बेला चीनले ताइवानी क्षेत्रमा शान्ति र टापुको स्वतन्त्रता ‘पारस्परिक रूपमा अनन्य’ भएको बताएको छ ।
‘ताइ...