मौन अवधिमा कलाकारले गरे आचारसंहिता उल्लंघन, बालेनको पक्षमा भोट माग्दै

‘मौन अवधिमा भोट माग्नु आचारसंहिता विपरीत हो नि’ भन्ने प्रश्नमा वर्षाले भनिन्, ‘मैले भोट मागेको होइन । कसरी भोट हाल्ने भन्ने पोस्ट सेयर मात्र गरेको हुँ ।’

सम्बन्धित सामग्री

पूर्व मन्त्री यादवकी श्रीमतीसहित दर्जनौं कर्मचारीबाट आचारसंहिताको उल्लंघन

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेमाथि निगरानी बढाइएको दाबी गरिरहेको बेला पर्सामा दर्जनौं कर्मचारी तथा जनप्रतिनिधिहरु उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिँडेको तस्बिरसमेत सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

सिनपाका मेयर आचारसंहिता मिचेर गृहमन्त्रीको चुनावी प्रचारमा

रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खानले निर्वाचन आचारसंहिता उल्लंघन गरेर गृहमन्त्री बालकृष्ण खांणको चुनावी कार्यक्रममा भोट माग्दै हिंडिरहेका छन् । निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ । तर मेयर खान सोमबार रूपन्देही […]

गुरुङलाई आयोगले भन्यो– आचारसंहिता उल्लंघन गरेपछि किन कारबाही नगर्ने ?

काठमाडौं । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मौन अवधिमा एमाले उमेदवारलाई मतदान गरेर जिताउन आग्रह गरेकोभन्दै आयोगले गुरुङलाई चौबीस घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।  एमाले उमेदवारको पक्षमा भोट माग्दै सामाजिक संजालमा भिडियो सेयर गरेको कार्य निर्वाचन आचारसंहिता उल्लंघन भएकाले आयोगले किन कारबाही गर्नु...

बर्दियामा लोकतान्त्रिक र वाम गठबन्धनले आचारसंहिता उल्लंघन गरेको उजुरी

लोकतान्त्रिक र वाम गठबन्धनले आचारसंहिता उल्लंघन गरेको उजुरी निर्वाचन कार्यालयमा परेको छ ।मौन अवधिमा बुधबार दुबै गठबन्धनले भोट माग्दै गुलरिया बजारमा घरदैलो अभियान गरेका छन् । शरषचन्द्र तिवारीले वाम गठबन्धनको क्षेत्र नम्बर १ का उम्मेदवार वामदेव गौतमले आचारसंहितको उल्लंघन गरेको भन्दै कारबाहीका लागि निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएको बताए ।