नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेसको नेतृत्वमा मात्र मुलुकका विभिन्न समस्याको निकास सम्भव हुने भन्दै जनताले नै अब काँग्रेसलाई पहिलो नम्बरमा लैजान चाहेको बताएका छन् ।दसैँ मनाउनका लागि गृहनगर आएका उनले यतिबेला आफुभित्र रहेका कमी कमजोरी सच्याउने अवसर आएको बताए । काँग्रेसको १४ औँ महाधिवेशनमा आफु सभापतिको दावेदार रहेको भन्दै उनले आफू सबैसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री निधिले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्