निर्वाचनका दिन सवारीसाधन चालाउन पाइने

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चालन गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चालन नभए पनि यातायात व्यवस्था विभाग, […]

सम्बन्धित सामग्री

उपत्यकामा साँझ ७ बजेपछि मात्रै सवारीसाधन चलाउन पाइने

काठमाडौं : काठमाडौं उपत्यकाभित्र आज साँझ ७ बजेपछि मात्र सवारीसाधन चलाउन पाइनेछ। काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ७ बजेपछि सवारीसाधन चलाउन पाइने जानकारी दिए।सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि पासबिनाका सवारीसाधन चलाउनमा रोक लगाएको थियो। यतिखेर देशभर मतदान भइरहेको छ।‘साँझ ७ बजेपछि सवारीसाधन सुचारु हुनेछ,’ प्रवक्ता भट्टराईले भने। उनले बिना पासका १४ सय ३६ सवारीसाधनलाई ‘होल्ड’ गरिएको

निर्वाचनका दिन सवारीसाधन चालाउन पाइने

काठमाडौं – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्। निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चानल नभए पनि यातायात व्यवस्था […]

निर्वाचनका दिन सवारीसाधन चालाउन पाइने

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चानल नभए पनि […]

जोर गते जोर र विजोर गते विजोर नम्बरको सवारीसाधन चलाउन पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोर–विजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्नेबारे थप स्पष्ट पारेको छ। प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जोर गते जोर र विजोर गते विजोर नम्बरका सवारीसाधन चल्न पाउने...

उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप, ८ बजेपछि सवारीसाधन चलाउन पाइने

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकामा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा फेरी थप गरिएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो । अधिकारीहरुको बैठकले राति ८ बजेपछि सवारीसाधन चलाउन दिने समेत निर्णय गरेको छ ।

कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने

६ साउन, धनगढी । कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको हो । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरेर […]

मोरङमा फेरि थपियो निषेधाज्ञा, सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने

मोरङ– जिल्ला प्रशासन कार्यालय मोरङले जोरबिजोरको आधारमा सार्वजनिक र निजी सवारीसाधन चल्न दिने गरी निषेधाज्ञालाई एकसाताका लागि यथावत राखेको छ। जिप्रका मोरङमा सोमबार सम्पन्न डिसिसिएमसी बैठकले असार २८ गतेसम्मका लागि निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय गरेको हो। मंगलबारदेखि मोरङमा सुरक्षा मापदण्डसहित जोरबिजोरका आधारमा सार्वजनिक र निजी सवारी चलाउन पाइने उनले बताए। त्यसैगरि प्रशासनले स्वास्थ्य […]

पर्सामा निषेधाज्ञा थप खुकुलो, जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने

वीरगञ्ज– पर्सामा जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ। जिल्लामा लगाइएको निषेधाज्ञा थप खुकुलो पार्दै निजी सवारीसाधन र जिल्लाभित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बैठकले निषेधाज्ञालाई परिमार्जन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी जिल्लाभित्र […]

जोरबिजोर प्रणाली हट्यो, २५ सिटमुनिका सवारीसाधन चल्न पाउने (आदेशसहित)

काठमाडौं : काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको जोरबिजोर प्रणाली हटेको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।बैठकले १० दिन निषेधाज्ञा थप्ने पनि निर्णय गरेको छ। निर्णयअनुसार अब २२ गतेबाट २५ सिटमुनिका सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन्।यसअघि जोरबिजोर प्रणालीबाट २५ सिट माथिका मात्रै सवारीसाधन चल्न दिइएको थियो। सवारीसाधनमा भएको सिट क्षमताअनुसार मात्र यात्रुहरु राख्न पाइने छ।

उपत्यकाका वर्कशप १२ घण्टा सञ्चालन गर्न पाइने

काठमाडौं : सवारीसाधन मर्मतका लागि वर्कशपहरू रातिको समय पारेर सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्ला प्रमुख अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। निर्णय पत्र अनुसार २१ गते राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशपहरू सञ्चालन गर्न पाइने छ। त्यस्तै,तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थान बाटोमा तरकारी तथा फलफूल वितरण गर्न पाइने छैन।सरकारी कार्यालय,सार्वजनिक संस्थान,बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु,इन्टरनेट सेवा प