सर्लाही – लगातारको वर्षाले कच्ची सडक बगाएपछि चुरे भएर सञ्चालन हुने सबै यातायात सञ्चालन हुन छोडेका छन् । केही दिन अघि परेको पानीले कच्ची सडक बिगारेपछि तीन दिन देखि सबै सवारीका साधन सञ्चालन हुन बन्द भएको हरिहरपुर गढी गाउँपालिका ७ का वडाध्यक्ष बालकृष्ण नेपालले बताउनुभयो ।
लगातारको वर्षले वाग्मती झन्झने पिपलमाढी , नयाँरोड कौवा, हरिवन क्यानखोला, लालबन्दी सतास नारणखोला मरिण र परवानीपुर महादेवस्थान जोड्ने कच्ची सडक बिग्रिएको हो । सडक भत्क...