प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय(त्रिवि)का कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने बताएका छन् । त्रिविको ४७औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।