काभ्रे। लायन्स क्लब अफ काभ्रे र नेपाल हार्ट फाउन्डेसन, बनेपाको संयुक्त प्रयास एवं लायन्स क्लबस अन्तर्राष्ट्रिय फाउण्डेशनको उदार सहयोग मार्फत् सञ्चालन गर्ने गरी बनेपामा मुटु परीक्षणका लागि सहजता प्रदान गर्न अत्याधुनिक मेशिन ल्याइएको छ । मेशिन हस्तान्तरण तथा शुभारम्भ र हार्ट क्लिनिकको समुद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय अध्यक्ष लायन ब्रायन ई शिहानले गर्नु भयो । लायन्स […]