बृुद्ध एयरले अत्याधुनिक जहाज थप्ने

बुद्ध एयरले चार वटा अत्याधुनिक जहाज थप्ने तयारी गरेको छ । दुर्गमलाई सुगम र सहज बनाउन सन् २०२३ को सुरुवातदेखि अत्याधुनिक जहाज थप्ने तयारी गरिएको कम्पनीले जानकारी दिएको छ ।यसक्रममा प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत द्वीअटर विमान निर्माता कम्पनी वाइकिङ एयर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोब मोराच्रसँग ‘दुवई एयर सो’ मा भेटवार्ता […]