बढ्न थाल्यो जापानको बेरोजगार दर

जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमहिनामा बढेको छ।

सम्बन्धित सामग्री

अमेरिकामा घट्यो बेरोजगारी दर

रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ ।

चीनमा काेराेनाका कारण बेरोजगार दर बढ्दै

काठमाडौं । चीनमा बेरोजगार दर दैनिक रूपमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । अमेरिकी समाचार संस्था सीएनएनले गरेको अध्ययन अनुसन्धानकै क्रममा चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू बेरोजगार रहेका खुलासा भएको हो । यद्दपी तथ्यांकमा ग्रामीण बेरोजगारी दर भने समावेश गरिएकाे छैन । युवा बेरोजगारी दर गत मार्चमा १५ दशमलव […]

चीनमा युवा बेरोजगार दर बढेको बढ्यै

बेइजिङ – हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिस विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो।आधिकारिक तथ्यांक अनुसार चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख छ। तथ्यांकमा ग्रामीण बेरोजगारी समावेश छैन। द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष […]

चीनमा युवा बेरोजगार दर बढेको बढ्यै

हाल चीनमा १६ देखि २४ वर्ष  उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा  बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो ।आधिकारिक तथ्याङ्क अनुसार चीनको सहरी युवा जनसङ्ख्या १ करोड ७० लाख छ । तथ्याङ्कमा ग्रामीण बेरोजगारी समावेश छैन । द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ, । युवा बेरोजगारी दर मार्चमा १५.३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ। अर्को केही महिनासम्म निरन्तर बढ्दै जुलाईम

अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो

अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षाभन्दा थप वृद्धि हासिल गरेको छ ।  गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नयाव कामदारहरू थपिएका छन् ।यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च  हो । बजारमा बेरोजगार दर  बढिरहेको बेला यस्तो आँकडा सार्वजनिक भएको हो । स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ। (रासस-एएफपी)

ब्रजिलको बेरोजगार दर १४.३ प्रतिशत

रियो दि जेनेरियो। कोरोनाभाइरस महामारीको कारण सङ्कुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ। ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अङ्कले घटेको हो।

ब्राजिलको बेरोजगार दर १४.३ प्रतिशत

ब्राजिल / कोरोनाभाइरस महामारीको कारण सङ्कुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अङ्कले घटेको हो । ब्राजिलले तीन महिनाको अवधिमा बेरोजगार तथ्याङ्कहरू मापन गरी सार्वजनिक गरेको तथ्याङ्कमा नौ पटकसम्मको बेरोजगारी दरमा आएको प्रत्यक्ष कमीले... The post ब्राजिलको बेरोजगार दर १४.३ प्रतिशत appeared first on Purbeli News.

जापानको बेरोजगार दर तीन वर्षयताकै उच्च

जापानको बेरोजगार दर अक्टोबरमा तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । बेरोजगार दर