चीनमा युवा बेरोजगार दर बढेको बढ्यै

बेइजिङ – हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिस विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो।आधिकारिक तथ्यांक अनुसार चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख छ। तथ्यांकमा ग्रामीण बेरोजगारी समावेश छैन। द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष […]

सम्बन्धित सामग्री

चीनमा युवा बेरोजगार दर बढेको बढ्यै

हाल चीनमा १६ देखि २४ वर्ष  उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा  बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो ।आधिकारिक तथ्याङ्क अनुसार चीनको सहरी युवा जनसङ्ख्या १ करोड ७० लाख छ । तथ्याङ्कमा ग्रामीण बेरोजगारी समावेश छैन । द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ, । युवा बेरोजगारी दर मार्चमा १५.३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ। अर्को केही महिनासम्म निरन्तर बढ्दै जुलाईम