राजस्थानसँग मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई २३ रनले पराजित गरेको छ। मुम्बईको डि.वाइ. पटेल स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९३ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले शतक प्रहार गरे। ६८ बल खेलका उनले ११ चौका र ५ छक्काको मद्दतमा १०० रन बनाए। यस्तै […]

सम्बन्धित सामग्री

आईपीएल : गुजरातसँग मुम्बई पराजित

काठमाडौं, चैत १२। जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।आइतबार राति भएको खेलमा मुम्बईलाई गुजरातले ६ रनले हराएको हो। गुजरातले मुम्बईलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको थियो। त्यसक्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो। डेवाल्ड ब्रेभिसले ३८ बलमा […]

गुजरातद्वारा मुम्बई पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करण अन्तर्गतको आफ्नो पहिलो खेलमा गुजरात टाईटन्स ले मुम्बई इण्डियन्स माथि जित हात पारेको छ । गुजरातले ६ रनको रोमाञ्चक जित दर्ता गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा मुम्बईलाई […] The post गुजरातद्वारा मुम्बई पराजित first appeared on हाम्रो खेलकुद.

मुम्बई ५२ रनले पराजित, कोलकाता नाइट राइडर्सको आशा बाँकी

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी छ । सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेको हो ।पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । वेंकटेश अय्यर र अजिंक्य रहाणेले पहिलो विकेटका लागि ५.४ ओभरमा ६० रन जोडेर धमाकेदार ब्याटिङ गरेका थिए ।भेङ्कटेश अय्यरले २४ बलमा तीन चौका र चार छक्काको मद्दतले ४३ रन बनाए । अजिंक्य रहाणेले तीन चौकाको मद्दतले २५ रन बनाए । नितिश राणाले २६ बलमा तीन चौका र चा

आईपीएल : मुम्बई फेरि पराजित, लखनउको जित

काठमाडौं– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार छैटौँ पटक पराजित भएको छ । शुक्रबार मुम्बईस्थित ब्रेबोर्न रंगशालामा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ । २०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन […]

पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्दैछ । प्रतियोगिताको चार खेलमा पराजित भएको मुम्बई आजको खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेशको सम्भावना बाँकी राख्न चाहन्छ ।पुनेमा हुने मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । मुम्बई आज पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले यस अघि लगातार ४ खेलमा हार बेहोरेको छ । यता पन्जाब आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योज

दिल्लीसँग मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ। मुम्बईको ब्राबोन स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन जोडेको थियो। मुम्बईका लागि इशान किशनले सर्वाधिक ८१ रन बनाए। ४८ बलको सामना गरेका उनले ११ चौका र दुई छक्का हिर्काए। यस्तै कप्तान रोहित […]

आईपीएल : मुम्बई कोलकत्तासँग ७ विकेटले पराजित

काठमाडौँ-ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बईको यो लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग हारेको थियो। आबुधाबीमा साविक विजेता मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकात्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।​ कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित […]

आईपीएल क्रिकेट : पञ्जाबसँग मुम्बई ९ विकेटले पराजित

११ वैशाख काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्ससँग ९ विकेटले पराजित भएको छ । कप्तान तथा ओपनर लोकेश राहुल र करिस गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जाबले मुम्बईले दिएको १३२ रनको लक्ष्य १७.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । पन्जाबको जितमा लोकेश राहुलले अविजित ६० रन बनाए […]

आईपीएल क्रीकेटः पञ्जवद्वारा मुम्बई ९ विकेटले पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ।टस हारेर पहिले ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३१ रन बनायो। एक सय ३२ रनको लक्ष्य पछ्याएको पन्जावले १७.४ ओभरमा मात्रै एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। पञ्जवको जितमा कप्तान लोकेश राहुलले सर्वाधिक अविजित ६० रन बनाए।