काठमाडाैँ- सुदूरपश्चिमकाे एकमात्र उपमहानरपालिका धनगढी उप-महानगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको सुरुवात भएको छ। सो केन्द्र उद्घाटन धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र युरोपेली संघका राजदूत नोना डिप्रेले संयुक्तरूपमा गरेका थिए। नेपालका लागि युरोपेली संघका राजदूत नोना डिप्रेले भूकम्पीय जोखिम र बढ्दो सहरीकरणका कारण हुने गरेको आगलागीका घटनाका साथै बाढीजन्य विपद् व्यवस्थापन र न्यूनीकरणमा उक्त […]