काठमाडौं (कास)– समृद्धि फाइनान्सले पिप्ले पोखरामा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यलाई वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गैरसरकारी संस्था महासंघ बाग्मती प्रदेशकी अध्यक्ष श्रीमति आरती पाठकको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमको सूचीमध्ये वित्तीय साक्षरता तथा तिज […]